आज शनिबार यसरी गर्नुहोस् शनिदेवको पूजा

आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्...

आज २०७६ मंसिर १४ गते शनिबारको राशिफल

आज २०७६ मंसिर १४ गते शनिबारको राशिफल
मेष कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । बृष अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मिथुन बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको का...

ल पढ्नुहोस स्थानीय सरकारका थरीथरी कर, कुकुर, बिरालोदेखि पशुबस्तुको उपचार गर्नुपरे कर

ल पढ्नुहोस स्थानीय सरकारका थरीथरी कर, कुकुर, बिरालोदेखि पशुबस्तुको उपचार गर्नुपरे कर
काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिकाले कुकुर, बिरालो तथा अन्य पशुको उपचारमा समेत कर लगाएको छ । पशु बिरामी भएमा स्थानीयले १० देखि ५० रुपैयाँसम्म कर तिर्नुपर्ने बाध्यता छ । दैलेखको महाबु गाउँपालिकाले विकास योजनाको सम्झौता गर्दा र भुक्तानी लिँदा पाँचरपाँच सय रुपैयाँ कर लगाएको छ । नारायण नगरपालिकाले अधिकांश वडामा जग्गा मूल्यांकनको दररेट बढाउँदा स्थानीयवासी ऋण लिएरै भए पनि कर बुझाउन बाध्य छन् । ...

आज २०७६ मंसिर १३ गते शुक्रबारको राशिफल

आज २०७६ मंसिर १३ गते शुक्रबारको राशिफल
मेष केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । बृष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । मिथुन जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । ...

नेपालले आफ्नो जमिन एक इच्च पनि छाड्दैन : प्रचण्ड

नेपालले आफ्नो जमिन एक इच्च पनि छाड्दैन : प्रचण्ड
धरान / सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतसंगको सिमा विवादको विषयमा प्रतिपक्षि दलले अनाश्वयक टिप्पणी गरेको बताउदै सरकारले यस विषयमा प्रष्ट रुपमा आफ्नो धारणा राख्दै आएको बताएका छन् । उनले सुगौली सन्धिमा दुबै देशको सहमती भएअनुसार नेपालले आफ्नो जमिन एक इच्च पनि नछाड्ने र अरुको एक इन्च जमिन नचाहिने भन्दै कुनै पनि हालतमा जमिन हड्प्न नदि...

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत
मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् । यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५-६ महिने शिशुको पनि सोही दुर्घटनामा ...

आज २०७६ मंसिर १२ गते विहीबारको राशिफल

आज २०७६ मंसिर १२ गते विहीबारको राशिफल
मेष पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष परोपकार र धार्मिक क्ष...

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : अर्थ मन्त्री

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : अर्थ मन्त्री
काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस...

गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?

गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?
पोखरा– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको उपनिर्वाचनमा नेपाली कांग्रेसले ७७ वर्षीय वृद्धलाई चुनावमा उठाएको टिप्पणी गरेका छन् । बुधवार कास्कीको पोखरामा आयोजित चुनावीसभामा प्रचण्डले केही महिना अघि संसद बैठकमा ‘बा प्रधानमन्त्री’ केपी शर्मा ओलीले आराम गर्नुपर्ने कांग्रेस सांसद गगन थापाको भनाइलाई जवाफ दिएका थिए । नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बा प्रधानमन्...

दुहबी नगरपालिकालाइ स्वास्थ्यको क्षेत्रमा प्रदेशकै नमूना नगर  बनाउँने ; मेयर गच्छदार

दुहबी नगरपालिकालाइ स्वास्थ्यको क्षेत्रमा प्रदेशकै नमूना नगर  बनाउँने ; मेयर गच्छदार
सुनसरीको दुहबी १० सिमरीयामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रशुती गृह) को उदघाटन गर्नु हुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले स्वास्थ्यको क्षेत्रमा दुहबी नगरपालिका एक नम्बर प्रदेशकै नमूना नगर बनाउँने उद्घोष गर्नुभयो । दुहबीमा रहेको ६ ओटा स्वास्थ्य चौकीलाइ स्वास्थ्यको मापदण्ड अनुसार अत्याधुनिक स्वास्थ्य उपकरण सहित बर्थिङ सेन्टर (प्रशुती गृह) भएको जानकारी दिनुहुँदै ढुक्क भएर सुरक्षित...