आज २५ माघ २०८१ शुक्रवारको राशिफल
मेष । विचार गरेर निर्णय लिनुहोला समय अनुकूल छैन। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा विवेकपूर्ण निर्णय लिने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष । प्रभावशाली व्यक्तिको हस्तक्षेपले कार्य चाँडै सम्पादन हुनेछ। रचनात्मक कार्यबाट प्रशन्नता मिल्नेछ। धार्मिक यात्रा राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। आजक...









