बराहक्षेत्रका कृषकलाई ५० प्रतिशत अनुदानमा ‘सिटी सफारी’ वितरण

बराहक्षेत्रका कृषकलाई ५० प्रतिशत अनुदानमा ‘सिटी सफारी’ वितरण
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ वितरण गरेको छ। स्थानीय स्तरमै उत्पादन भएका तरकारी तथा फलफूललाई लागतमैत्री ढंगले बजारसम्म पु-याउने उद्देश्यसहित नगरपालिकाले व्यवसायिक कृषकहरूलाई उक्त साधन हस्तान्तरण गरेको हो। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि ...

आज २७ आषाढ २०८२ शुक्रवारको राशिफल

आज २७ आषाढ २०८२ शुक्रवारको राशिफल
मेष । रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ। वृष । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अरुको लागि बुद्धि र श्रम खर्चिनु पर्ला। गोपनीयता बाहिरिनाले समस्या देखा पर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ...

आज २६ आषाढ २०८२ बिहिवारको राशिफल

आज २६ आषाढ २०८२ बिहिवारको राशिफल
मेष । नोकरी वा पेशामा ज्ञान र अनुभवले गर्दा नयाँ कार्य हात लाग्नेछन्। शैक्षिक योग्यतामा वृद्धि हुनेछ। आर्थिक र स्वास्थ्य पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ। वृष । धार्मिक वा आध्यात्मिक कार्यप्रति आकर्षण बढ्नेछ। आर्थिक योजना बनाउँदा सोचविचार गर्नुहोस्। स्वास्थ्यमा सतर्कता आवश्यक छ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ। मिथ...

बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति

बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति
बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति मुस्ताङ । लेदोसहित अचानक आएको बाढीले ४ वटा पुल बगाएको छ । बाढीले २ वटामा क्षति पुर्याएको छ । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले पुलमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब ३ घण्टा भीषण बाढी आएको थियो। बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोल...

उदयपुरमा मोटरसाइकल दुर्घटना, मोरङका राजवंशीको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना, मोरङका राजवंशीको मृत्यु
उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोरङ घर भएका १ जनाको मृत्यु भएको छ । बेलका नगरपालिका–८ मा साँझ ५ः४५ बजेतिर दुर्घटना भएको थियो । बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको छ । ग...

झापामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु

झापामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु
झापा। झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् । उनलाई गएराति ११ः३० बजे अर्जुनधारा ८ बस्ने ३१ वर्षीय रमेश भुसालकी ३२ वर्षीया श्रीमती सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएकी महिलालाई शंकर ...

झापामा गोली चल्यो : १ जना घाइते, २ जना पक्राउ

झापामा गोली चल्यो : १ जना घाइते, २ जना पक्राउ
झापामा मंगलबार साँझ गोली चलेको छ । प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । प्रहरीले गोली हानेर भद्रपुर नगरपालिका–७ चिया पसलनजिक हुलाकी लोकमार्गबाट २ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये गोली लागेर १ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले साँझ ५ः२० बजेतिर गोली चलाएको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्...

आज २५ आषाढ २०८२ बुधवारको राशिफल

आज २५ आषाढ २०८२ बुधवारको राशिफल
मेष । धर्म कर्म तर्फ मन लाग्नेछ। मेहनत अनुसार भाग्यले साथ दिनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ। वृष । मेसो नमिल्दा कार्य क्षेत्रमा पछाडि परिनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नुका साथै शरीरमा कमजोरीको अनुभूति हुनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ। मिथ...

आज २४ आषाढ २०८२ मंगलवारको राशिफल

आज २४ आषाढ २०८२ मंगलवारको राशिफल
मेष । मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिएला। अरूको कुरा सुनेर व्यक्तिगत धारणा नबनाउनुहोस्। अध्यात्मतर्फ रुचि बढ्नेछ। आकस्मिक धनलाभको योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ। वृष । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्यले आफूलाई चिनाउन सक्नुहुनेछ। गृहणीहरूको गृहकार्य भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । प्रतियोगी परीक्षाम...

मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते

मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते
बिराटचौक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट ६ जना घाइते भएका छन् । ‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुस...