पाथिभरा देवीको दर्शन गर्दै आज २४ गते बिहिबारको राशिफल हेर्नुहोस् ! भेटी स्वरूप एक शेयर गरौँ

पाथिभरा देवीको दर्शन गर्दै आज २४ गते बिहिबारको राशिफल हेर्नुहोस् ! भेटी स्वरूप एक शेयर गरौँ
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । तरपनि लामो दुरिको यात्राको तय गर्न सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पतिहरु जुट्नेछन्...

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि देउवा निर्णय सच्याउन तयार

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि देउवा निर्णय सच्याउन तयार
काठमाडौँ / असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् । असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरू...

सङ्कटमा परेका श्रमिकको तत्काल उद्धार गरिने

सङ्कटमा परेका श्रमिकको तत्काल उद्धार गरिने
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वराय यादवले आउँदो तीन महिनामा गरिने काम सार्वजनिक गर्नुभएको छ । श्रम मन्त्रालयको जिम्मेवारी लिएको झन्डै डेढ महिनापछि मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले आगामी तीन महिनामा गर्ने कार्ययोजना सार्वजनिक गर्नुभएको हो । मन्त्री यादवले रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक सञ्चारसहित औद्योगिक करिडोरमा प्...

दुहबीको पशुपति विस्कुट उद्योगमा आगालागी : साढे चार घण्टामा नियन्त्रण

दुहबीको पशुपति विस्कुट उद्योगमा आगालागी : साढे चार घण्टामा नियन्त्रण
सुनसरीको दुहबीमा रहेको एक उद्योगमा लागेको आगो राती १२ बजे नियन्त्रणमा आएको छ । पशुपति विस्कुट उद्योगमा भएको भीषण आगलागी साढे ४ घण्टापछि राती साढे १२ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मंगलबार साप्ताहिक बिदा रहेको उद्योगमा राति करिब ८ बजेबाट आगलागि भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्र दुहबी प...

घरमा दैनिक पूजा गर्दा छुटाउनु हुँदैन यी कार्य गर्नु

घरमा दैनिक पूजा गर्दा छुटाउनु हुँदैन यी कार्य गर्नु
हिन्दु धर्मावलम्बीहरु दैनिक पूजा आराधनादेखि जपसम्म गर्ने गर्छन् । हिन्दु धर्मअनुसार दैनिक पञ्चायनको वा मठ मन्दिरमा पूजा आराधना गर्नु आफ्नो आत्मालाई शान्त पारेर मनलाई शुद्ध पार्नु हो । दैनिक प्रभुको नाम सम्झीनु भनेको आफुमा भएका नकारात्मकतालाई हटाइ सकारात्मक चिन्तन गर्नु हो । मानिसहरुले दैनिक पूजा आजाका लागि आफ्नै घरको पूजाकोठामा मन्दिर स्थापना गरेका हुन्छन् । घरको मन्दिरमा पूजा गर्दा ध्य...

वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्नुस् यस्तो फाइदा हुन्छ

वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्नुस् यस्तो फाइदा हुन्छ
वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य प्राप्ति हुन्छ । वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन। घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वदायी दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्...

दक्षिणकाली माताको दर्शन गरि एक सेयर गर्दै भेटी चढाएर पौष २३ गते बुधबारको राशिफल पढ्नुहोस्, हर मनोकामना पुरा हुनेछ

दक्षिणकाली माताको दर्शन गरि एक सेयर गर्दै भेटी चढाएर पौष २३ गते बुधबारको राशिफल पढ्नुहोस्, हर मनोकामना पुरा हुनेछ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्नेछ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्...

दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी

दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी
दुहबी, दुहबीको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ । केही बेर देखी शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । आगो नियन्त्रणका लागि इटहरी, दुहबीबाट आएका दमकलले प्रयास गरीरहेका छन । अन्य विवरण आउन बाँकी ।

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ
सिड्नी / साउथ अष्ट्रेलिया राज्यको दक्षिण पूर्वमा जानाजान आगो लगाउने एक ७९ वर्षीय बृद्धविरुद्ध मु द्दा दर्ता भएको छ। उनले जानाजानी चार स्थानको झाडीमा डढेलो लगाइएको भन्दै मु द्दा दर्ता भएको हो। उनले किंगस्टन क्षेत्रमा आगो सल्काएका हुन्। उनले डिसेम्बर ३० मा क्याथ्ररिन गिब्सन वेमा, जनवरी २ मा क्याथ्ररिन गिब्सन वे नजिकै आगो लगाएकोभन्दै मुद्दा दर्ता गरिएको हो। प्रह रीको हिरा सतमा रहेका उनलाई सोमबार म...

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास
काठमाडौं / योजनाका विषयलाई लिएर तनहुँको शुक्लागण्डकी नगरपालिकाका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले नगरप्रमुख किसान गुरुङमाथि सोमबार हातपातको प्रयास गरेका छन् । कार्यपालिका बैठकमा योजनाका विषयलाई लिएर वडाध्यक्ष क्षेत्रीले नगरप्रमुख गुरुङमाथि हातपातको प्रयास गरेका हुन् । ‘कार्यापालिका बैठकमा छलफल चल्दै थियो,’ नगरप्रमुख गुरुङले भने, ‘छलफलमा दस लाख रुपैयाँ लागतका योजनाका विषय छलफल भइरहेको थिय...