आजको राशिफल हेर्नुहोला,

आजको राशिफल हेर्नुहोला,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गाढा ह...

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरे मिल्ने छ यस्तो लाभ

आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्दछन् । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे तपाईंको घरमा धनका साथै समृद्धि लाभ हुनेछ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम ...

सच्चा मनले भगवान पाथिभरा देवीको दर्शन गर्दै आज २०७६ कार्तिक २९ गते शुक्रबारको राशिफल हेर्नुहोस..

सच्चा मनले भगवान पाथिभरा देवीको  दर्शन गर्दै आज २०७६ कार्तिक २९ गते शुक्रबारको राशिफल हेर्नुहोस..
मेष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । बृष आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । मिथुन जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्न...

हाम्रो पार्टी असफल भए मुलुक नै असफल हुन्छ !” बाबुराम भट्टराई

हाम्रो पार्टी असफल भए मुलुक नै असफल हुन्छ !” बाबुराम भट्टराई
संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकृत भएर बनेको समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पहिलो परिषद् बैठकमा पेस भएको छ।      पूर्वप्रधानमन्‍त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बिहीबार सुरु भएको परिषद् बैठकमा यस्तो प्रतिवेदन पेस गरेका हुन्। भट्टराईले पेस गरेको २५ पृष्ठ लामो प्रतिवेदनमा ‘राष्ट्रिय राजनीतिमा वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’...

राष्ट्रपतिद्धारा आयोजित रात्रि भोजमा बंगलादेशी राष्ट्रपतिलाई रेन्बो ट्राउट

राष्ट्रपतिद्धारा आयोजित रात्रि भोजमा बंगलादेशी राष्ट्रपतिलाई रेन्बो ट्राउट
काठमाडौँ ।  चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । बुधबार होटल याक एण्ड यतिमा आयोजना गरिएको रात्रि भोजमा हमिदका लागि नेपाली खानाको मेनु तयार पारिएको छ। उनलाई खानाको रुपमा रेन्बो ट्राउट, लप्सीको अचार,ककनीको कुरिलोको सुप, एभोकाडो साँधेको,गुल्मीको कफी,इलामको चिया राखिएको छ। यस्तै भटमासको कबाब ...

सच्चा मनले पाथिभरा देवीको दर्शन गर्दै कार्तिक २८ गते विहीबारको राशिफल हेर्नुहोस..

सच्चा मनले  पाथिभरा देवीको  दर्शन गर्दै कार्तिक   २८ गते विहीबारको  राशिफल हेर्नुहोस..
मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्...

नेपाली सेनाले सीमाको अध्ययन शुरु

नेपाली सेनाले सीमाको अध्ययन शुरु
काठमाडौं–नेपाल–भारतबीच सीमा विवादको विषय चासो र चर्चाको विषय बनिरहँदा नेपाली सेनाले सीमाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो । रक्षामन्त्रीस्तरीय निर्णयको आधारमा पुराना दस्तावेज समेतको आधारमा सीमा नाकाको अध्ययन शुरु गरिएको सैनिक स्रोतले  जानकारी दियो । नेपाली सेनाले ‘सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र’ स्थापना गरी ...

यसरी भएको थियो पाथिभरा देवीको उत्पत्ति ! भेटि स्वरुप १ शे’यर

यसरी भएको थियो पाथिभरा देवीको उत्पत्ति ! भेटि स्वरुप १ शे’यर
ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । याे मन्दिर यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पा...

सच्चा मनले भगवानको दर्शन गर्दै कार्तिक २७ गते बुधबारको राशिफल हेर्नुहोस..

सच्चा मनले भगवानको दर्शन गर्दै  कार्तिक २७ गते बुधबारको राशिफल हेर्नुहोस..
  मेष जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । बृष केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । मिथुन मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त...

अब सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य प्रत्येक १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी

अब सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य प्रत्येक १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले १० किमिको फरकमा पोस्टहरू राख्ने तयारी भइरहेको जानकारी दिए । बैठकमा सांसदहरूले सीमा सुरक्षा कमजोर भएकोबारे सरकारको धारणा मागेका थिए । ‘हामीले सीमामा ‘काउन्टर इन्टेलिजेन्ट’ परिचालन गर्न लागेका छौं,’ थापाले भने । भारतसँगको खुला सीमाका कार...