शुक्रबार हरिबोधनी एकादशी, अवरोध र दुर्भाग्यहरूलाई हटाउन यसरी गर्नुहोस पूजा ?
काठमाडौँ – हिन्दु धर्मावलम्भीहरुका लागि तुलसी शुद्धता तथा पवित्रताको रुपमा परिचित छ। यसका अनेकौ औषधीय गुणहरुले पनि तुलसी हिन्दु तथा अन्य धर्मावलम्भीहरु माझ परिचित छ।
हिन्दुग्रन्थहरुमा तुलसीलाइ देवी लक्ष्मीको अवतार भनेर विश्वास गरिन्छ । कतिपय हिन्दु अनुयायीहरुमा तुलसीको मन्जरी अति आवश्यक मानिन्छ । खाना खानु अघि मन्जरीलाई खानामा हाली भगवानलाई भोग लगाउने चलन छ।
प्रत्येक वर्ष शुक्लपक्ष...










