मोरङको बुढिगंगामा – भारतबाट घर आएकी युवतिको आरडीटी रिपोर्ट ‘पोजेटिभ’, थ्राेट स्वाब परीक्षण गर्दा नेगेटिभ
माेरङकाे बुढीगंगा गाउँपालिका १ की युवतीमा काेराेना नेगेटिभ देखिएकाे छ ।
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएकी युवतीको काेशी अस्पताल विराटनगरमा पीसीआर विधिबाट थ्राेट स्वाब परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ देखिएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बिहीबार र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा पोजेटिभ देखिएपछि शुक्रबार काेशी अस्पतालमा थ्रो...











