इटहरीमा कर उठाउने ठेकेदारको गुण्डागर्दी,यसरी कुटिए चालक
इटहरीमा सवारी पार्किङ तथा सरसफाई शुल्क उठाउने जिम्मा पाएका ठेकेदार कम्पनीले इटहरीमा दादागिरी मच्चाएको छ । टेम्पो तथा सफारी चालकहरु माथि ज्यादती मात्र नभई साङघातिक हमला समेत गर्न थालेका छन । एक हप्ताको अबधीमा २ जना टेम्पो र सफारी चालक माथि निर्घात कुटपिट गरेका हुन ।
फागुन २३ गते इटहरीका टेम्पो चालक काजी बहादुर गिरीले विना कारण कुटाई खाए । गिरीलाई कुटपिट उपमहानरपालिकाको कर उठाने क्रममा बिवेक पौडे...











