बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज माघ ३ गते शुक्रबारको राशिफल हेर्नुहोस् ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,
अ बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वाणिका कारण आफन्तजनहरु सगँको...










