गणेश भगवानको दर्शन गर्दै मंसिर ८ गते आइतबारको राशिफल हेर्नुहोस.

गणेश भगवानको दर्शन गर्दै मंसिर ८ गते आइतबारको राशिफल हेर्नुहोस.
मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्...

धर्नामा बसेका विद्यार्थीमाथि नेसनल मेडिकल कलेज प्रशासनले गर्‍यो कुटपिट

धर्नामा बसेका विद्यार्थीमाथि नेसनल मेडिकल कलेज प्रशासनले गर्‍यो कुटपिट
नेसनल मेडिकल कलेज वीरगन्जमा शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ। विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्। ‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने। प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्...

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने दावी गरेका छन्। काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने बताए। प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भने “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अ...

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका  लागि  हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नु...

आज २०७६ मंसिर ७ गते शनिबारको राशिफल

आज २०७६ मंसिर ७ गते शनिबारको राशिफल
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । मध्यान्हदेखि धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछ...

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन
६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तरकुन्तरसँगै मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिएको निर्देशनले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएकाे छ । यसबाहेक शुल्क फिर्ता माग्दै मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलन, एनसेलबारे सर्वोच्चले गरेको फैसला, गुण्डागर्दीको पछिल्लो अवस्थालगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले नजर लगाएका छन् । मन्त्री हेरफेरपछि प्रमुख सत्तारूढ दल नेकपामा असन्तुष्...

सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर ६ गतेको राशिफल हेर्नुहोस.

सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर ६  गतेको राशिफल हेर्नुहोस.
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहय...

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे
मंसिर ५, काठमाडौँ । बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । आज बिहान उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शितल निवासमा गरिएको उक्त विशेष कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गर्न लगाएकी थिईन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए । पुनर्गठित म...

आज बुधबार सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर४ गतेको राशिफल हेर्नुहोस.

आज बुधबार सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर४ गतेको राशिफल हेर्नुहोस.
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा साझेदारहरु सँ...

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार
इटहरी । त्रिदेशीय जोड्ने निर्माणाधिन ६ लेन सडक विस्तार मनपरी मापदण्डमा भएको भन्दै इटहरी उपमहानगरपालिकाले सडक आयोजना सँग सम्पूर्ण कागजात माग गरेको छ । फरक मापदण्ड चौतफीै विरोध हुन थाले सँगै इटहरी उपमहानगरपालिकाले डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात माग गरेको हो । मापदण्डको विषय विवाद धेरै बढेको भन्दै डिपिआर संशोधन भए पुरानो र संशोधन गर्नु पर्ने कारण माग गरेको हो । साथै खरिद सम्झौता लगा...