इटहरीमा बस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु
इटहरी : सुनसरीको इटहरी–२० इटहरी धरान सडक खण्ड स्थित पानीपिया जङ्गलमा आज शनिवार बिहान ११:२० बजे स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापा बिर्तामोड–५ का सुजन बिक र पछाडि सवार सुरज बिक गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनाको धरान स्थित ...











