आज २५ बैशाख २०८२ बिहिवारको राशिफल
मेष । प्रतिस्पर्धामा सफलता पाइनेछ। शत्रुहरू हार खानेछन्। आर्थिक कारोबारमा नयाँ अनुबन्ध सोचविचार गरेर गर्नुहोला। स्वास्थ्यले सोचेजस्तो साथ नदेला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
वृष । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारसँग मिठो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । पारिवारिक ...









