आज २०७६ चैत १९ गते बुधबारको राशिफल पढ्नुहोस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
घरायासी कलह बढ्ने योग छ ...











