‘लकडाउन’ र कर्फ्युमा के फरक, ‘लकडाउन’ उल्लघंन गरे कस्तो कारवाही हुन्छ ?
संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेपछि यतिबेला नेपाल सुनसान जस्तै छ ।
गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कर्...











