काँग्रेसद्धारा प्रदेश एक रोष्टम घेराउ
विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका वावजुद प्रदेश एक संसद्मा विधेयक पारित भएको छ । रोष्टममा घम्साघम्सी भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी बनेको विधेयक बहुमुतले पारित भएको हो ।
विरोध हुँदाहुँदै विधेयक पास गरिएको भन्दै काँग्रेसले आक्रोश पोखेको छ । संसदीय सर्वोच्चता कुल्चिएर सत्तापक्षले बहुमतको दम्भ देखाएको काँग्रेस प्रमुख सचेतक केदार कार्कीको प्रतिक...











