सर्वोच्चलाई ओलीको जवाफः मैले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको थिइनँ

सर्वोच्चलाई ओलीको जवाफः मैले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको थिइनँ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस नगरेको दाबी गरेका छन् । संसद् विघटनविरुद्ध परेको रिटमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग पनि लिखित जवाफ माग गरेको थियो । सो रिटमा लिखित जवाफ बुझाउँदै ओलीले भनेका छन्, ‘प्रधानमन्त्री शुसिला कार्किको नियुक्तिमा प्रधानमन्त्रीको सिफारिशमा भन्ने शब्दावल...

लागूपदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक र सहचालक इटहरीबाट पक्राउ

लागूपदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक र सहचालक इटहरीबाट पक्राउ
इटहरी । लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले सुनसरीको तरहरा क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले इटहरी उप–महानगरपालिका–२०, तरहरा क्षेत्रमा चेकजाँचका ...

बुढीगंगा–२ मा सडक पेटी अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम, नियम उल्लंघनमा कारबाही हुने

बुढीगंगा–२ मा सडक पेटी अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम, नियम उल्लंघनमा कारबाही हुने
बुढीगंगा गाउँपालिका–२, विराट टिचिङ अस्पताल परिसर आसपासको क्षेत्रमा व्यापारिक गतिविधि र सवारी पार्किङका कारण सर्वसाधारणको आवागमनमा गम्भीर समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले ७ दिनभित्र सडक अतिक्रमण हटाउन निर्देशन जारी गरेको छ। गाउँपालिको कार्यालयमा दिनहुँजसो आउने जनगुनासोका आधारमा अस्पताल परिसर छेउछाउका सडक पेटीमा अवैध रूपमा व्यापार, व्यवसाय सञ्चालन गरिएको र सडकको दायाँ–बायाँ अनियमित पार्कि...

निर्मला पन्तकै शैलीमा लेटाङकी अंशु गौतमको हत्या ४२ दिनमा समेत पत्ता लागेन दोषी, संलग्न खोज्न पोलिग्राफ

निर्मला पन्तकै शैलीमा लेटाङकी अंशु गौतमको हत्या  ४२ दिनमा समेत पत्ता लागेन दोषी, संलग्न खोज्न पोलिग्राफ
मोरङ । मोरङको लेटाङमा गत असोज २१ गतेदेखि वेपत्ता भई कार्तिक ७ गते शव फेला परेको, १३ वर्षीया अंशु गौतम हत्यामा संलग्नको पहिचान जटिल बन्दै गएको छ । घटनाको अनुसन्धानका विभिन्न विधी अपनाइसकेको प्रहरी अहिले पोलिग्राफ परीक्षणमा लागेको हो । घटना अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुडाँलका अनुसार अहिले पोलिग्राफ परीक्षणको चरणमा पुगेको हो ।प्रहरीले प...

दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा

दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
काठमाडौं । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ । सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्...

बराहक्षेत्रमा सडकछेउबाट बेवारिसे नवजात शिशु फेला

बराहक्षेत्रमा सडकछेउबाट बेवारिसे नवजात शिशु फेला
सुनसरी — वराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा आज बिहान बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेपछि स्थानीय र प्रहरीको सहयोगमा समयमै उद्धार गरिएको छ। नवजातको पहिचान अहिलेसम्म खुलेको छैन। स्थानीयवासीले बिहान सडकछेउमा रोइरहेको अवस्थामा शिशु भेटिएको जानकारी इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई दिएका थिए। सूचना प्राप्त भएपछि कार्यालय प्रमुख दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगे...

१२७ दल दर्ता, अझै २० प्रक्रियामा: नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन

१२७ दल दर्ता, अझै २० प्रक्रियामा: नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौँ : फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाण पत्र लिने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न कार्तिक मसान्तसम्मको समय दिएको थियो, जुन आज सकिदैछ । निर्वाचन आयोगका अनुसार शनिवार साँझसम्म १२७ वटा दल दर्ता भएका छन् । त्यस्तै नयाँ २० दल दर्ता प्रक्रियामा रहेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दल दर्ताका लागि आयोगमा परेका निवेदनमध्ये हर्क साम्पाङ...

६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। आज सुन ६ हजार ९ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी आज ३ हजार २ सय ८५...

मोरङको हात्तीमुडामा आँखा शिविर

मोरङको हात्तीमुडामा आँखा शिविर
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडा स्थित श्री किसान जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको निशुल्क आँखा शिविरमा २५१ जनाले सेवा लिएका छन्। जाँचमा ३० जनामा मोतियाबिन्दु देखिएको र तीमध्ये २५ जनालाई शल्यक्रियाका लागि रामलाल गोल्छा आँखा प्रतिष्ठान विराटनगर पठाइएको सहकारीले जनाएको छ। सहकारीका अध्यक्ष ओपेन्द्रकुमार रायका अनुसार शिविर सञ्चालनमा सञ्चालक समिति, उप–सम...

झापामा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु झापामा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु

झापामा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु                        झापामा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु
झापा : झापाको भद्रपुर नगरपालिका–२ गौरीशंकरमा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय एक बालकको मृत्यु भएको छ। ध्रुव राईका छोरा आयन राई घरको आँगनमा खेल्दै गर्दा शनिवार साँझ कुर्सीबाट लडेर अचेत भएका थिए। अचेत अवस्थामा भेटिएपछि बालकका पिता ध्रुव राईले उनलाई तत्काल मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए। अस्पतालमा परीक्षण गर्दा चिकित्सकहरूले आयनको मृत्यु भइसकेको पुष्टि गरेका थिए। घटनाबारे जान...