एआईजी केसी अचानक जिल्ला प्रहरी कार्यालय रौतहटमा
नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डाक्टर मनोज कुमार के.सी.को नेतृत्वमा आएको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा अनुगमन सम्पन्न गरेको छ। नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)" अन्तर्गत भएको सो निरीक्षण कार्यक्रममा डिआईजी उमा प्रसाद चतुर्वेदीसहितको टोलीको सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा एआईजी डा...











