आज २ फाल्गुण २०८१ शुक्रवारको राशिफल

आज २ फाल्गुण २०८१ शुक्रवारको राशिफल
मेष । व्यर्थको कुरामा धन र समय खर्च हुन सक्ला। व्यापार व्यवसायमा लाभ मिल्नेछ। रोकिएका कार्यहरू सफलतापूर्वक सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष । उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ योजनाहरु बनाउँदा शुभचिन्तकहरूको सल्लाह लिनुहोला। कार्यक्षेत्रमा अरुको विश्वासमा आफ्नो कार्य नछोड्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । विद्यार्थीहरूलाई अध्ययन अध्य...

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान
श्रीनगर (भारत) । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मीर दुई छिमेकी देशबीच विभाजित छ । दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्...

कोशीका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर

कोशीका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर
विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो । उनी त्यसबेला काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी थिए । उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ ल...

बेलबारीमा निजी जग्गामा सरकारी पैसाले घाट निर्माण

बेलबारीमा निजी जग्गामा  सरकारी पैसाले घाट निर्माण
बेलबारी । बेलबारी –७ मा निर्माणाधीन शवदाह गृह ब्यक्तिको नाममा रहेको जग्गामा निर्माण भएको पाईएको छ । शवदाह गृह १ करोड ११ लाख रुपैयाँमा भास्कर कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा उक्त शवदाह गृह निर्माण भइरहेको हो । हालसम्म ७२ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ । तर, शवदाह गृह बनिरहेको जग्गा भने निजी रहेको पाइएको छ । चिसाङ किनारमा उक्त जग्गा छ । हालसम्म उक्त ज...

आज १ फाल्गुण २०८१ बिहिवार को राशिफल

आज १ फाल्गुण २०८१ बिहिवार को राशिफल
मेष । आज तपाईं जोश र उत्साहले भरपुर रहनुहुनेछ साथै हजुरको कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ। वृष । कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। नयाँ कार्य प्रारम्भ नगरौँ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। कानुनी आवेदन नदिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रह...

सुनसरीबाट लागू औषधसहित एक जना पक्राउ

सुनसरीबाट लागू औषधसहित एक जना पक्राउ
सुनसरी । जिल्ला सुनसरीको कोशी गाउँपालिका वडा नं. १ लौकहीमा लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन्। हिजो (मंगलबार) जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीबाट प्रहरी हवल्दार हरि ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा मधुवनतर्फ गइरहेको व्यक्तिलाई चेकजाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो। पक्राउ परेका व्यक्ति सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ८ चक्रघट्टी निवासी २७ वर्षीय ...

आज ३० माघ २०८१ बुधवारको राशिफल

आज ३० माघ २०८१ बुधवारको राशिफल
मेष । सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउनमा सफलता मिल्नेछ। अतिथीको आगमनले मन हर्षित हुनेछ। आजको शुभ रंग ब‌ैजनि हो भने शुभ अंक २ रहेको छ। वृष । कार्यक्षेत्रमा लगनशीलताले अड्केका कार्यहरू प्रारम्भ हुनेछन्। रुचिको काम नमिल्नाले मन अप्रसन्न रहला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। मिथुन । भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिन...

सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा

सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा
काठमाडौं । सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषगरी गर्मी मौसममा सकेसम्म धेरै सलाद खाने सल्लाह स्वास्थ्य विज्ञहरूले दिने गरेका छन् । तर के तपाईलाई थाहा छ, सलादमा के के खानु हुँदैन ? आज हामी तपाईलाई सलाद खाँदा ध्यान दिनुपर्ने कुरा बताउनेछौँ किनभने सलादमा केही चीज खाँदा शरीरमा प्रतिकूल असर पर्न सक्छ। बेलुका खानाअघि सलाद खानु फाइदाजनक हुन्छ । स्वास्थ्य विशेषज्ञहरु पनि सलाद खानु फाइ...

कोशी प्रदेशसभा बैठकबाट विधेयक पारित

कोशी प्रदेशसभा बैठकबाट विधेयक पारित
विराटनगर : कोशी प्रदेशसभाको बैठकमा ‘मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गरेका थिए ।विधेयकमा नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङले दर्ता गरेको स...

लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ
भोजपुर। भोजपुरको भोजपुर नगरपालिका-९ स्थितबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २७ गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोली टेम्केमैयुङ गाउँपालिका-२ का २२ बर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागुऔषध सहित र भोजपुर नगरपालिका-९ का अनिल राई र उनको दाजु रमेश राईलाई उनिहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स...