आज १७ माघ २०८१ बिहिवारको राशिफल

आज १७ माघ २०८१ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा कार्यसम्पादनको लागि मेहनत धेरै गर्नुपर्ला। विशिष्ट व्यक्तिको साथ सहयोग मिल्नेछ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ लिन सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष । व्यापार व्यवसायबाट लाभ मिल्नेछ। नयाँ अनुबन्ध हात लाग्नाले मन प्रसन्न रहनेछ। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजक...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । यसअघि छापावाल सुन तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलामा १ हजार ८५५ रुपैयाँ पुगेको छ ।

आज १६ माघ २०८१ बुधवारको राशिफल

आज १६ माघ २०८१ बुधवारको राशिफल
मेष । व्यापार व्यवसायमा नयाँ अनुबन्धलाई लिएर ध्यान दिनुहोस्। कार्यक्षेत्रमा आफ्नो गल्तीहरू सुधार्ने प्रयास गर्नुहोला। शत्रुहरूबाट टाढै बस्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। वृष । कार्यक्षेत्रमा सानो बदलाबले ठूलो सफलता हात लाग्नेछ। आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा सोचेजस्तो सफलताको लागि मेहनत धेरै गर्नुपर्ने हुन्छ। रिसाएका इष्टमित्रहरूलाई मनाउन सकिनेछ। आजको...

आज १५ माघ २०८१ मंगलवारको राशिफल

आज १५ माघ २०८१ मंगलवारको राशिफल
मेष । कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ। वृष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नहोला। नोकरी वा पेशामा हजुरको कमजोरीबाट लाभ उठाउनेहरु सक्रिय रहनेछन्। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। व्यापार व्यवसायमा लेनदेन गर्दा सावधा...

दुर्घटना गराएर फरार रहेका चालक पक्राउ

दुर्घटना गराएर फरार रहेका चालक पक्राउ
विराटनगर । झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर दिपेश कार्कीले जानकारी दिए । आइतबार पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए । दमक–५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल...

आज १४ माघ २०८१ सोमवारको राशिफल

आज १४ माघ २०८१ सोमवारको राशिफल
मेष । कार्यक्षेत्रमा कमीकमजोरी देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। स्वास्थ्य कमजोर रहेको छ भने आहार विहारमा सावधानी राख्नुहोस्। अध्यात्मतिर रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष । नोकरी वा पेशामा समय लागेपनि सोचेको कार्य सम्पादन हुनेछ। मन अशान्त रहनेछ। व्यापार व्यवसायमा आकस्मिक हानि हुने योग छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रामा सफलता हात लाग्नेछ। आजको शुभ रंग गुलाबी ह...

विराटनगर महानगरले महिलाको स्थितिपत्र तयार गर्दै

विराटनगर महानगरले महिलाको स्थितिपत्र तयार गर्दै
विराटनगर । विराटनगर महानगरपालिकाले महिलाहरुको स्थितिपत्र तयार पार्ने भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, ओमप्रकाश साह, सुन्तली विश्वकर्मा, सामान्य ...

इटहरीकाे उप-मेयरलाई आत्मआलोचना गर्न कर्मचारीको ४८ घण्टे अल्टिमेटम

इटहरीकाे उप-मेयरलाई आत्मआलोचना गर्न कर्मचारीको ४८ घण्टे अल्टिमेटम
इटहरीकी उपमहानगरपालिकाकी उपमेयरलाई लिखित आत्मा आलोचना गर्न कर्मचारीले ४८ घण्टे अल्टिमेटम दिएका छन् । इटहरी उपमहानगरपालिका कार्यवाहक मेयरको हैसियतमा सङ्गीताकुमारी चौधरीले प्रशासन शाखा प्रमुखलाई दुर्व्यवहार गरेको विषयमा कर्मचारीहरूले ४८ घण्टे अल्टिमेटम दिएर काममा फर्किएका हुन् । कार्यवाहक मेयर चौधरीले शुक्रवार प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कामाथि दुर्व्यवहार गरेको विषयलाई लिएर कर्मचारीहरूल...

बेलबारीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

बेलबारीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
बेलबारी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्री वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई पैदल हिँडिरहेका बेला मोटरसाइकलले दिउँसो १ः१५ बजेतिर ठक्कर दिएको थियो ...

धरानमा मोटरसाइकल दुर्घटना, दुई जना प्रहरी गम्भीर घाइते

धरानमा मोटरसाइकल दुर्घटना, दुई जना प्रहरी गम्भीर घाइते
सुनसरीको धरानमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा खटिएका दुई जना प्रहरी गम्भीर घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ भोटेपुलमा राति ११ः४५ बजेतिर को २० प ६५६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको मोटरसाइकल अचानक टायर पन्चर भएर दुर्घटनामा परेको हो । दुर्घटनामा झापाको प्रहरी चौकी महेशपुर दरबन्द...