आज देशभर गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यका लगायत ठाउ ठाउमा सार्वजनिक बिदा

आज देशभर गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यका लगायत ठाउ ठाउमा सार्वजनिक बिदा
इटहरी । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । सोहि अनुरुप आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गर...

सवारी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षको मृत्यु

सवारी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षको मृत्यु
सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाका अनुसार दुर्घटनामा गम्भीर घाइते कार्कीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा  राति दुई बजे निधन भएको हाे। ...

काठमाडौँबाट आउँदै गरेको हायस सर्लाहीमा पल्टियो, ६ जना घाइते

काठमाडौँबाट आउँदै गरेको हायस सर्लाहीमा पल्टियो, ६ जना घाइते
सर्लाही । सर्लाहीको ईश्वपुरमा हायस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको बा.प्र-०६-००१ ज ००६६ नम्बरको हायस ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलमा सोमबार दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार तीव्र गतिको हायस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो।  हायसमा...

सातै प्रदेशमा पानी पर्ने , चार वटामा भारी वर्षाको सम्भावना

सातै प्रदेशमा पानी पर्ने , चार वटामा भारी वर्षाको सम्भावना
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्ण...

सुनसरीकाे गढीमा ज्ञानचनकाे घाटी रेटेर बिभत्स हत्या , छिनाइएको टाउको बालुवामा भेटियाे

सुनसरीकाे गढीमा ज्ञानचनकाे घाटी रेटेर बिभत्स हत्या , छिनाइएको टाउको बालुवामा भेटियाे
सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका–६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन भण्डारीले जानकारी दिए । उनकाअनुसार ज्ञानचनसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा ...

रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी

रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी
इटहरी । जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन पनि । आज एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्...

बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला

बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला
बझाङ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिह...

आज जनैपूर्णिमा : भद्राको दोष लाग्छ कि लाग्दैन ?

आज जनैपूर्णिमा : भद्राको दोष लाग्छ कि लाग्दैन ?
इटहरी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज (सोमबार) देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्रधारण गरेमा नकारात्मक तत्वबाट सु...

आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो पनि यु...

मिथिलामा बढ्यो राखीको चहलपहल

मिथिलामा बढ्यो राखीको चहलपहल
जनकपुर । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् । ‘आबन हे सखी, आयल साउनक पूर्णिमा, भैयाके अबैय याद हे, भैया नई ऐलौं, निष्ठुर भेला, निरस भगेल हमर पावन हे !’ (यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्...