सिन्धुपाल्चोक दु’र्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर गरौँ

सिन्धुपाल्चोक दु’र्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर गरौँ
सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। कृपया शेयर गरि आफन्त भेट्टाउन सहयोग गर्नु होला आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्क...

बिहे गर्याे तर माया गरेन भन्दै सुसाइट नाेट लेखेर २४ वर्षकी एक महिलाले गरिन आत्महत्या

बिहे गर्याे तर माया गरेन भन्दै सुसाइट नाेट लेखेर २४ वर्षकी एक महिलाले गरिन आत्महत्या
इटहरी । सुनसरीको दुहबीमा आइतबार  २४ वर्षकी एक महिलाले   श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर  आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन । दुहबी निवासी रिना जैसवालले  बिहे गरेर ल्याएकाे श्रीमानले भने जस्ताे माया नगरेकाेले सुसाइट नाेट लेखेर आत्महत्या गरेकि हुन । सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतले बिवाह पश्चात माया नगरेकाे उल्लेख गर्दै उनले घरकाे भान्साकाेठामा झुण्डिएर आत्महत्या गरेकाे ...

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प
  एजेन्सी– फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । अमेरिकी भौगर्भिक सर्भेले सु...

टेम्पो चोरी गर्ने दुई जना पक्राउ

टेम्पो चोरी  गर्ने दुई जना पक्राउ
अटो टेम्पो चोरी गरेर भारत लैँजादै गर्दा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का राजकुमार यादवको अटो टेम्पो घरै अगाडि पार्किङ गरेर राखेको अवस्थामा मंसिर २६ गते चोरी भएको थियो । को २ ह ७७०० नम्बरको टेम्पो भारत लैँजादै गरेको अवस्थामा फेला पारेर विराटनगर–१४ का ३२ वर्षीय रुपनारायण यादव र ३५ वर्षीय अनुज यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नले टेम्पो एक पटक...

धनकुटामा ट्रेलर र टेम्पु दुर्घटना दुई जनाको मृत्यु, दुई जना घाईते

धनकुटामा ट्रेलर र टेम्पु दुर्घटना दुई जनाको मृत्यु, दुई जना घाईते
   धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे भने, दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट...

बँदेलको आक्रमणबाट १ को मृत्यु

बँदेलको आक्रमणबाट १ को मृत्यु
सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए ।

विहे गरेकै भोलीपल्ट श्रीमानले गरे पत्नीको हत्या

विहे गरेकै भोलीपल्ट  श्रीमानले गरे पत्नीको हत्या
हेटौँडा / धादिङका एक युवकले विवाहको भोलीपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि ट्यांकीमा लुकाएको खुलेको हो। खाल्डो छोप्ने ढक्क...

बिहे गराइदिने पण्डितले नै दुलही भगाए

बिहे गराइदिने पण्डितले नै दुलही भगाए
भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन्। २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदेशको विदिशा जिल्लामा गत मे ७ मा रीनाले एक युवकसँग बिहे गरेकी थिइन्। त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन्। बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दि...

बिहानै सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु

बिहानै सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु
दोलखा : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए। उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए। घटनाको थप विवरण आउन बाँकी छ...

गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पा...