इटहरी । सुनसरीको दुहबीमा आइतबार  २४ वर्षकी एक महिलाले   श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर  आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन ।

दुहबी निवासी रिना जैसवालले  बिहे गरेर ल्याएकाे श्रीमानले भने जस्ताे माया नगरेकाेले सुसाइट नाेट लेखेर आत्महत्या गरेकि हुन । सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतले बिवाह पश्चात माया नगरेकाे उल्लेख गर्दै उनले घरकाे भान्साकाेठामा झुण्डिएर आत्महत्या गरेकाे इलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएकाे छ । घटनाकाे विषयमा थप अनुशन्धान भइरहेकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया