बासिन्दा हिउँको कारण गाउँ छाड्न बाध्य

बासिन्दा हिउँको कारण गाउँ छाड्न बाध्य
चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् । गा...

बावुबाट बलात्कृत भएपछि छोरीले गरे बावुलाई चक्कु प्रहार

बावुबाट बलात्कृत भएपछि छोरीले गरे बावुलाई चक्कु प्रहार
आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए । छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो ।रुसमा लामो समयसम्म बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए । यस्तो घटनापछि महिला...

श्रीमानलाई खानामा निद्राको औषधी खुवाएर प्रेमीसँग रोमान्स

श्रीमानलाई खानामा  निद्राको औषधी खुवाएर प्रेमीसँग रोमान्स
एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घटनाको रहस्य पुलिसले सुल्झाएको छ । घटनामा संलग्न पत्नी सिमर कौरलाई पक्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ ।घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । श्रीमानको जीवन लिएपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् । जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक यु...

गोप्य सुचानाको आधारमा प्रहरीले एक सय १२ केजी गाँजा बरामद

गोप्य सुचानाको आधारमा प्रहरीले एक सय १२ केजी गाँजा बरामद
उदयपुर । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट सशस्त्र प्रहरीले एक सय १२ केजी गाँजा बरामद गरेको छ । । सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज ओसार पसार हुदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प रामपुरबाट खेटेका प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ । सेतो प्लाष्टिक भित्र कुनै गन्ध नआउने गरी प्याक गरेको अवस्थामा बरामद गरेको...

चितवनमा बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते

चितवनमा बस  अनियन्त्रित भई पल्टँदा १३ जना घाइते
मंसिर २७, पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण क...

बलात्कारको आरोपमा मेहता पक्राउ

बलात्कारको आरोपमा मेहता पक्राउ
सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचर संचालक राजेश कुमार मेहतालाई पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । गत जेष्ठमा बलात्कार गरेर फरार रहेका मेहतालाई इलाका प्रहरी इटहरीले पक्राउ गरेको जनाएको छ । बलात्कार गरेर फरार भएका मेहताले जाहेरवालीलाई भारतिय नम्वरबाट ज्यान लिने लगायतको धाक धम्की दिदै आएका थिए । मेहतालाई जवरजस्त...

राजाबासमा हुँदै गरेको बालविवाह रोक्न प्रहरी सफल ।

राजाबासमा हुँदै गरेको बालविवाह रोक्न प्रहरी सफल ।
प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरब...

वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज । त्रियुगा नगरपालिका उदयपुर र बेलबारी मोरङ् बीच हुने ।

वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज । त्रियुगा नगरपालिका उदयपुर र बेलबारी मोरङ् बीच हुने ।
मङ्सिर २७ , एरिना टेलिभिजनको ८ औ वार्षिक उत्सवको अवसरमा आयोजित फ्रेन्चाईज नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज त्रियुगा नगरपालिका उदयपुर र बेलबारी नगरपालिका मोरङ् बीच हुने भएको छ । मंगलबार भएको पहिलो सेमिफाइल खेलमा रामधुनी नगरपालिकालाई ४-० ले पराजित गदै त्रियुगा नगरपालिका उदयपुर फाइनलमा प्रवेश गरेको थियो । त्यसै गरी बुधबार भएको अर्को सेमिफाइनल खेलमा बि...

कलेजबाट पिकनिक जाँदै गरेको बस दुर्घटना

कलेजबाट पिकनिक जाँदै गरेको बस दुर्घटना
मंसिर २७ । मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस शुक्रबार सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भिर र २० जनाको अवस्था सामान्य रहेकाे बताइएकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकह...

कारको ठक्करबाट एक जनाको मृत्यु

कारको ठक्करबाट एक जनाको मृत्यु
मंसिर २७,। पश्चिम नवलपरासीमा काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको  कारको  ठक्करबाट एक जनाएको मृत्यु भएको छ । बिहिबार राती पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा  बा १३ च ७४८८ नम्बरको उक्त कारको ठक्करबाट उक्त व्यक्तीकाे मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्य...