सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचर संचालक राजेश कुमार मेहतालाई पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । गत जेष्ठमा बलात्कार गरेर फरार रहेका मेहतालाई इलाका प्रहरी इटहरीले पक्राउ गरेको जनाएको छ ।

बलात्कार गरेर फरार भएका मेहताले जाहेरवालीलाई भारतिय नम्वरबाट ज्यान लिने लगायतको धाक धम्की दिदै आएका थिए । मेहतालाई जवरजस्ती करणी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान भई रहेको इन्स्पेक्टर रमेशकुमार बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया