प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट नोबेल शिक्षण अस्पतालमा उपचार हुदै,
प्रेमीका अरु सँग बोलेको झोकमा प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट गरिएको छ । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ ।
निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी...











