लेटाङमा दिसा गर्ने क्रममा पैनीले बगाएर एक जनाकाे मृत्यु
लेटाङ / दिसा गर्ने क्रममा पैनीले बगाएर मोरङको लेटाङ नगरपालिका–२ बुधबारेका ७५ वर्षीय खड्गबहादुर मगरको मृत्यु भएको छ ।
दिसा गर्नका लागि भनेर बिहीबारराति घरबाट निस्किएका वृद्धको स्थानीय नक्साल पैनीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर अशोककुमार जवेगुले बताए । धेरै बेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए ।
खोजी गर्ने क्रममा बगाएर मृत्यु भ...











