घुमाउने वहानामा युुवतीलाई जंगलमा लगि बलात्कार
धरान । घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार गरि फरार रहेका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
खोटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बोलाई बगर...











