साहारा बालग्राम बेच्नेलाई होला त कारबाही ?
मोरङ । मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको नाममा रहेको जग्गा ब्यत्तिलाई बेच्नेहरुलाई कारबाही हुनेमा स्थानीयले आशंका ब्यक्त गर्न थालेका छन । साहाराको जग्गा बिक्री गर्ने कार्यमा संलग्न भनिएका पुर्ब साँसद हर्कमान तामाङ,पुर्ब गाबिस अध्यक्ष शिव बराल लगायतका ब्यत्तिहरुलाई नेकपाकै नेतृत्वमा बनेको समितिले कारबाही गर्नेमा स्थानीय बासिन्दा लगायतले आशंका गरेका छन । सो घटनाको सत्यतथ्य छानबिन गर्न भन्द...










