किराले टोकेर शिक्षकको यसरि भयो दुखद निधन
पाँचथर – किर्ना भन्ने किराले टोकर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिको निधन भएको छ । मृ त्यु हुनेमा स्थानिय विनोद कुगेनाम्बा रहेका छन् । गत डेण हप्ता अघि घरमा किर्नाले टोकेर अस्पतालमा उपचाररत रहेका कुगेनाम्बाको गएराती १० बजे टिचिङ अस्पताल काठमान्डौँमा निधन भएको छिमेकी उपेन्द्र लावतीले बताउनुभयो ।
किर्नाले टोकेर जिल्ला अस्पताल पाँचथर,तथा नोभेल अस्पताल पाँचथरमा उपच...