नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय : विदेशी नागरिकसहित तीन जना पक्राउ
काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ ।
विश्व...