केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता
नयाँदिल्ली । भारतको वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ । केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोको चपेटामा चार गाउँ परेका हुन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल...

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुईजना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गएरातिको बाढीले बगाउँदा जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकु...

आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल

आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल
आज २०८१ साल साउन १६ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३१ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि। कामिका एकादशी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आ...

कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार
कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुबेतमा ल्याएर ३/४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो । नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए । उनले अन्य ५ ...

बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्कुलका सुरक्षा गार्ड पक्राउ

बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्कुलका सुरक्षा गार्ड पक्राउ
झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माध्यमिक विद्यालयका सुरक्षा गार्डलाई पक्राउ गरिएको छ । ९ वर्षीया बालिकामाथि यौन दुर्ववहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार विद्यालयका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डेलाई पक्राउ गरिएको हो । उनले कराते खेल्न आएकी बिर्तामोड ६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा गरेका थिए । ब...

‘मिस्टर नेपाल २०२४’ का लागि ३९ प्रतियोगी छनौट

‘मिस्टर नेपाल २०२४’ का लागि ३९ प्रतियोगी छनौट
काठमाडौँ : ‘मिस्टर नेपाल २०२४’को फाइनल स्पर्धाका लागी ३९ जना छानिएका छन् । देशभर आयोजित अडिसनमा एक हजार बढी युवाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गत असार २१ गते झापाबाट सुरु भएको अडिसन इटहरी, हेटौडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा आयोजना भएको थियो । जसको निर्णायकमा पूर्व मिस नेपाल नम्रता श्रेष...

इलाका प्रहरी धरानका दुई हवल्दारलाई कारबाही

इलाका प्रहरी धरानका दुई हवल्दारलाई कारबाही
धरान : इलाका प्रहरी कार्यालय धरानका २ जना प्रहरी हवल्दारलाई प्रहरी आचारसंहिता विपरीत कार्य गरेकामा आन्तरिक कारबाही गरिएको छ । कारबाहीमा पर्ने प्रहरी हल्वदार जीवन राई र प्रहरी हवल्दार हेमराज सुवेदी छन् । उनीहरूलाई आन्तरिक कारबाही भई हिजो सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यालय इनरुवा सरुवा गरिएको छ । यसबारे इलाका प्रहरी धरानका डिएसपी मानबहादुर राईलाई सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको...

सुनसरीमा आर्थिक मन्दीका कारण २०४ उद्योग बन्द

सुनसरीमा आर्थिक मन्दीका कारण २०४ उद्योग बन्द
सुनसरीमा २०८० । ८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी २०४ उद्योग खारेजीमा परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन् । उनले भने, “आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरह...

बेलायतमा बालबालिकामाथि छुरा आक्रमण, तीनको मृत्यु

बेलायतमा बालबालिकामाथि छुरा आक्रमण, तीनको मृत्यु
उत्तरी इंग्ल्यान्डमा सोमबार बालबालिकाको नृत्यकक्षामा भएको छुरी आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीले आक्रमणमा सात वर्षीया एलसी डोट स्ट्यानकोम्बी, नौ वर्षीया एलिस डासिल्भा एगुइयर र ६ वर्षीया बेब किङ मारिएको जनाएको छ । आक्रमणमा थप आठजना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । मर्सिसाइड प्रहरीका चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये पा...

भारतबाट अवैध रुपमा ल्याएको तोरीसहित एकजना पक्राउ

भारतबाट अवैध रुपमा ल्याएको तोरीसहित एकजना पक्राउ
रीले भारतबाट अवैधरुपमा भन्सार  छली ल्याएको तोरीसहित  एकजनालाई पक्राउ गरेको छ।  बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित कोठिया गाउँबाट भे १ त १३७८ नम्बरको ट्रयाक्टरमा भन्सार छली भारतबाट तोरी ल्याएको आरोपमा गुलरिया नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय शिवराज यादवलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको हो । अन्दाजी ५ लाख ८० हजार बजार मुल्य बराबरको १ हजार ८ सय किलोग्राम अवैध तोरीसहित उनलाई नियन्...