लामो समय कुर्सीमा बसिरहँदा मुटु रोग र मधुमेहको खतरा हुन सक्छ?

लामो समय कुर्सीमा बसिरहँदा मुटु रोग र मधुमेहको खतरा हुन सक्छ?
कार्यालयमा होस् वा सवारीसाधनमा अथवा घरमा. धेरै मानिस दैनिक रूपमा एकै ठाउँमा लामो समय बसिरहने गर्छन्। यसरी गतिहीन भएर एकै ठाउँ लामो समय बसिरहँदा त्यसले मुटु र मधुमेहसम्बन्धी गम्भीर स्वास्थ्य समस्याहरूको खतरा बढाउन सक्छ। सन् १९५३ मा इपिडिमियोलोजिस्ट जेरेमी मोरिसले गरेको एक अनुसन्धानमा लन्डनमा बस कन्डक्टरको दाँजोमा बस चालकहरूमा मुटुसम्बन्धी रोग दुई गुणाभन्दा बढी हुने देखिएको थियो। जनसाङ्...

भारी वर्षापछि भियतनामको कोइला खानीमा पहिरो, ५ जनाको मृत्यु

भारी वर्षापछि भियतनामको कोइला खानीमा पहिरो, ५ जनाको मृत्यु
भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ। भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३  देखि ४७  वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो । विपद् अधिकारीहरूले दुर्घटनाको समयमा उत्तरी क्वा...

आर्थिक प्रलोभन र जग्गा विवादको जालोमा पूर्व मन्त्री यादवको ह*त्या

आर्थिक प्रलोभन र जग्गा विवादको जालोमा पूर्व मन्त्री यादवको ह*त्या
 पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, हत्या आर्थिक प्रलोभनमा परेर र जग्गा विवादको कारण गरिएको खुलेको छ। ८१ वर्षीय पूर्व मन्त्री यादवको साउन ७ गते उनकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। अनुसन्धानबाट उनकै घरमा काम गर्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेको पुष्ट...

बिहे गर्नेबित्तिकै बेहुला-बेहुलीबीच मनमुटाव, ३ मिनेटमै गरे सम्बन्ध विच्छेद!

बिहे गर्नेबित्तिकै बेहुला-बेहुलीबीच मनमुटाव, ३ मिनेटमै गरे सम्बन्ध विच्छेद!
एजेन्सी । पछिल्लो समय सामान्य मनमुटावले पनि पति-पत्नीबीच सम्बन्ध विच्छेद हुने क्रम बढ्दो छ। यसै क्रममा कुवेतमा अझ अचम्मलाग्दो गरी डिभोर्स भएको खबर यतिबेला भाइरल भइरहेको छ। सार्वजनिक खबरअनुसार कुवेतमा एक जोडीले बिहे गरेको ३ मिनेटमै सम्बन्ध विच्छेद गरेको हो। सञ्चारमाध्यमका अनुसार अदालतमा कानुनी विवाह गरेर दुलहा-दुलही बाहिर निस्किन्छन्।  त्यस क्रममा अचानक बेहुलीका खुट्टा लडखडाउँछन् र उनी लड्छिन्। ...

विरगञ्जकाे सीडीओ कार्यालयले नै तिरेन खानेपानीको महसुल

विरगञ्जकाे सीडीओ कार्यालयले नै तिरेन खानेपानीको महसुल
पर्सा । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको  खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ । सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी न...

धाादिङका होटलमा बासी खानेकुरा बिक्री गरेर उल्टै ग्राहकलाई गालीगलौच गरेपछि .

धाादिङका होटलमा बासी खानेकुरा बिक्री गरेर उल्टै ग्राहकलाई गालीगलौच गरेपछि .
धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ  । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा ...

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुन १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँ घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन...

काेशी सरकार : कांग्रेस भित्र जाे पनि मन्त्री बन्न इच्छुक , क कसकाे नाम दिने ?

काेशी सरकार : कांग्रेस भित्र जाे पनि मन्त्री बन्न इच्छुक , क कसकाे नाम दिने ?
 नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ ।आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ । चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्...

भारतको केरलमा पहिरोः १५ जनाको मृत्यु, ५० घाइते

भारतको केरलमा पहिरोः १५ जनाको मृत्यु, ५० घाइते
काठमाडौँ । भारतको केरलको वायनाडमा मंगलबार पहिरो खस्दा १५ जनाको मृत्यु भएको छ । घाइते ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ । पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । वनमन्त्री एके ससीनन्दनले पहिरोमा कति मानिस फसे भन्ने यकिन संख्या थाहा हुन नसकेको बताए । पीडितको उद्धारका निम्ति एयरफोर्सको हेलिकोप्टर प्रयोग गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएक...

ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द

ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द
दाङमा  ट्रकको ठक्करबाट एक व्यापारीको मृत्यु भएको छ । मंगलबार  पश्चिमबाट पूर्वतर्फ गइरहेको सु. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले लमही-भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा स्थानीय फलफूल व्यवसायी लोकप्रकाश भट्टराईको ट्रकको ठक्करबाट मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय भट्टराईलाई बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो...