इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।

विराटनगर विमानस्थलमा जहाज उडान–अवतरण भईरहेछ, ‘इनरुट’ क्लियर भईसक्यो

विराटनगर विमानस्थलमा जहाज उडान–अवतरण भईरहेछ, ‘इनरुट’ क्लियर भईसक्यो
विराटनगर । जहाजको इनरुट अवरोध हुँदा केहिबेर रोकिए पनि अहिले विराटनगर विमानस्थलबाट नियमित उडान–अवतरण भईरहेको विमानस्थल स्रोतले जानकारी दिइएको छ । विराटनगर विमानस्थलका सुचना अधिकारी युवराज भण्डारीले केहिबेर अवरोध भएपनि अहिले पुनः नियमित उडान–अवतरण भईरहेको जानकारी दिइएका छन्। यस अगाडी काठमाडौंबाट विराटनगरका लागि उडेका २ वटा जहाज काठमाडौं नै फर्किएका थिए । विराटनगर विमानस्थलका लागि उडान भरेक...

मोरङका पालिकाहरूमध्ये विराटनगर महानगर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट ५ मा

मोरङका पालिकाहरूमध्ये विराटनगर महानगर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट ५ मा
विराटनगर । कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा विराटनगरले ठूलो फड्को मार्न सफल भएको छ । पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण म...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने जनाएको छ । ‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्र...

प्रधानमन्त्री ओली र एमसीसीकी कार्यकारी प्रमुख अल्ब्राइटबीच भेटवार्ता

प्रधानमन्त्री ओली र एमसीसीकी कार्यकारी प्रमुख अल्ब्राइटबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको अल्ब्राइटले भेट गरेकी हुन् ।  भेटपछि प्रधानमन्त्री ओलीले प्रसारण लाइन र राजमार्गहरू मार्फत उच्च गुणस्तर जडानको लागि परियोजनाको चाँडै पूरा गर्न तत्...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमा...

आज देखि आइतबारसम्म नेपालको धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ जसमा ५६ वटा जिल्लामा उच्च सतर्कता जारी गरिएको छ।

आज देखि आइतबारसम्म नेपालको धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ जसमा ५६ वटा जिल्लामा उच्च सतर्कता जारी गरिएको छ।
आज देखि आइतबारसम्म नेपालको धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ जसमा ५६ वटा जिल्लामा उच्च सतर्कता जारी गरिएको छ।

कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा

कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा
  कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा विराटनगर । प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवामा कोशी प्रदेशबाट ५ जना एसपी (प्रहरी उपरीक्षक) र १५ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) परेका छन् । प्रहरी प्रधान कार्यालयले गत सोमबार (भदौ ७ गते) एकैदिन ४१ जना एसपी र १ सय ४३ जना डीएसपीको सरुवा निकालेको थियो । एसपी र डीएसपीको सरुवा निकाल्दा विभिन्न जिल्ला एवं युनिटका इन्चार्ज पनि फेरिएका छन् । १४...

अस्ट्रेलियामाथि इङल्याण्डको जित

अस्ट्रेलियामाथि इङल्याण्डको जित
काठमाडौँ । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो । यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नयाँ मित्रको सङ्गतले ज्ञान बढाउने समय हो । सामाजिक सम्बन्ध सुदृढ बनाउने समय छ, दानपुण्य र परोपकारमा मन जानसक्छ ...