साउदीमा स्वतन्त्रता : युवतीलाई स्कर्ट लगाएरै घुम्ने अनुमति तर पर्यटक महिलालाई मात्र
काठमाडौं । साउदी अरेबियाले विदेशी पर्यटकका लागि लचिलो नीति अपनाएको छ । साउदीले पर्यटन क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न ४९ देशका पर्यटकका लागि नयाँ भिसा कार्यक्रम घोषणा गर्ने जनाएको छ । परम्परागत मुस्लिम राज्य साउदीले भ्रमणमा आउने युवतीका लागि समेत अन्य मुलुकमा झैँ स्कर्ट लगाउन पाइने नीति ल्याउँदैछ । पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बुर्का अनिवार्य हुनेछैन । सरकारले...











