रोल्पामा बस दुर्घटना, २ जनाको मृत्यु

रोल्पामा बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौँ / पूर्वी राल्पाकोमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो स्थानिय गुंग्री खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्व...

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा
काठमाडौं / नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरे। उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट ...

इन्जिनियरका कारण अध्यक्षको मृत्यु, नगरपालिका परिसरमै शव राखेर नाराबाजी

इन्जिनियरका कारण अध्यक्षको मृत्यु, नगरपालिका परिसरमै शव राखेर नाराबाजी
झापा / इन्जिनियरका कारण उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको आरोप लगाउँदै स्थानीयवासीले गौरादह नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन् । विरोधमा उत्रिएका स्थानीयवासीले सोमबार बिहानदेखि अध्यक्षको शव नगरपालिका परिसरमै राखेर नाराबाजीमा उत्रिएका हुन् । घटनालाई साम्य बनाउन नगरपालिका परिसरमा बाक्लो प्रहरी परिचालन गरिएको छ। गौरादह नगरपालिका ८ स्थित भुडिसिमल बस्ने अन्दाजी ५८ वर्षीय धनवीर रा...

खसि बोका किन्न जाँदै हुनुहुन्छ ? यसरी चिन्न सकिन्छ स्वस्थ र अस्वस्थ

खसि बोका किन्न जाँदै हुनुहुन्छ ? यसरी चिन्न सकिन्छ स्वस्थ र अस्वस्थ
काठमाडौं । शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान सुरु गरेको छ। अभियान आइतबारदेखि सुरु भएको छ। खसीबोकाको अत्यधिक कारोबार हुने कलंकी, बालाजु बाइपास, टुकुचा बजार, लोकन्थली, सल्लाघारी, साँगा, सतुंगल र चोभारमा अस्थायी रूपमा पशु चिकित्सकको ...

मौकामा चौका हान्ने ! बढी भाडा असुल्ने ५ जना टिकट काउन्टरबाटै पक्राउ, ट्राफिकले थाल्यो निगरानी

मौकामा चौका हान्ने ! बढी भाडा असुल्ने ५ जना टिकट काउन्टरबाटै पक्राउ, ट्राफिकले थाल्यो निगरानी
काठमाडौं । दसैं मनाउन घर जाने यात्रुसँग बढी भाडा असुलेको अभियोगमा प्रहरीले टिकट काउन्टरबाट ५ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशामा खटिएका प्रहरीले उनीहरुलाई कोटेश्वर र बल्खुबाट आइतबार दिउँसो पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार मकवानपुरका श्रीराम स्याङ्तान, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल, पाँचथरका उपेन्द...

पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो

पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो
काठमान्डाैं / पशुपतिनाथ मन्दिरको पूर्वतिरको एउटा टुँडालबाट पानी चुहिएको छ । भुइँचालोले बाहिरी स्वरुप केही नभए पनि भित्र के भएको छ भनेर अध्ययन भएको छैन । पानी चुहिन थालेपछि जीर्ण भएको हुन सक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । मन्दिरभित्र पुजारीहरुबाहेक अरु छिर्न नपाउने परम्परा रहेकोले यसको अवस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन...

नेपाल टेलिकमको फोरजी सेवा अब २६ सहरमा

नेपाल टेलिकमको फोरजी सेवा अब २६ सहरमा
काठमान्डाैं / नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । ‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उनले भने, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रू...

दशैंमाथि ‘कालो बादल’

दशैंमाथि ‘कालो बादल’
काठमान्डाैं / निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ। यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ। मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ। विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले छोड्ने सम्भावना कम छ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हल्का र...

आज २०७६ असोज १३ गते सोमबारको राशिफल

आज २०७६ असोज १३ गते सोमबारको राशिफल
  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्याव्स्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । बृष (ई...

टेलिकमको दशैं अफरः छुटदेखि बोनससम्म

टेलिकमको दशैं अफरः छुटदेखि बोनससम्म
१२ असोज, काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् । १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को...