रोल्पामा बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौँ / पूर्वी राल्पाकोमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो स्थानिय गुंग्री खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।
रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्व...