बेलबारी नगरपालिकाले २४ जना शिक्षक कर्मचारीहरुलाई सम्मान
बेलबारी । बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयको २४ जना शिक्षक कर्मचारीहरुलाई सम्मान गरेको छ। ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाएको साथै थप जिम्मेवार बनाउनका लागि शिक्षक तथा कर्मचारीहरुलाई पहिलो पटक सम्मान गरीएको जनाएको छ ।
यसैगरी नगरपालिकाले सिल्भर भोलेन्टीयर कार्यक्रम समेत...