पोखरा र सिरहाबाट १३ जुवाडे पक्राउ
सिरहा– जिल्लाको सुखीपुर नगरपालिका–८ स्थित एक होटलमा जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विवेक सप्लायर्स कोल्ड रमेर एण्ड होटलमा राति १० बजे तास खेलिरहेको अवस्थामा दुई लाख २१ हजार चार सय ४५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सुखीपुर नगरपालिका–८ बस्ने ४० वर्षीय रञ्जित साह, सोही स्थानका ४२ वर्षीय नागेश्वर...