राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’
काठमान्डाैं / चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका हुन् । ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर, कहिले हुने निक्र्योल भइसकेको...

कालो धन वैध बनाउन घरजग्गामा ठूलो लगानी

कालो धन वैध बनाउन घरजग्गामा ठूलो लगानी
  काठमान्डाैं / अवैध रूपमा सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ । कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको सम्पति शुद्धीकरण अनुुसन्धान विभागका अधिकारीले बताएका छन् । विभागका अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयांै क्षेत्रफल जग्गा कालो धन आर्जन ...

नागरिकता कसुरको सजाय कठोर, महिला र पुरुष सांसदबीच चर्काचर्की

नागरिकता कसुरको सजाय कठोर, महिला र पुरुष सांसदबीच चर्काचर्की
काठमान्डाैं । सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । आमाले गरेको स्वघोषणा झुटा ठहरे ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजार...

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?
काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँ...

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो
काठमान्डाैं / सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् । बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । जहाँ ज्यानै गयोः धनुषा हंसपुर नग...

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।   भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजद...

विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन बन्न शुरु

विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन बन्न शुरु
विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा  सोमबार एक कायक्रममा विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन        बन्ने सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । १ अर्ब ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी सोमबार देखि काम शुरु भएको हो । गत असार २९ गते भएको ठ...

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर
काठमाडौं– नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्...

घुस लिदै गर्दा प्रहरी जवान पक्राउ

घुस लिदै गर्दा प्रहरी जवान पक्राउ
  वीरगञ्ज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले एक जना प्रहरीलाई पाँच हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।पक्राउ पर्ने पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेली रहेका छन । आज दिउँसो करिब १० बजे अख्तियारको टोलीले पाँच हजार घुस लिँदै गरेका अवस्थामा जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेका हुन । सोमबार वीरगञ्जको माईस्थान गहवामाई मन्दिर अगाडी रहेको  एक पसलमा ...

बेलबारी नगरपालिकाले २४ जना शिक्षक कर्मचारीहरुलाई सम्मान

बेलबारी नगरपालिकाले  २४ जना शिक्षक  कर्मचारीहरुलाई सम्मान
बेलबारी ।  बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयको  २४ जना शिक्षक कर्मचारीहरुलाई सम्मान  गरेको छ। ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो ।  सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाएको साथै  थप जिम्मेवार बनाउनका लागि  शिक्षक तथा कर्मचारीहरुलाई  पहिलो पटक सम्मान गरीएको जनाएको छ । यसैगरी नगरपालिकाले सिल्भर भोलेन्टीयर कार्यक्रम समेत...