दसैं आयो, खाद्य गोदाम रित्तै

दसैं आयो, खाद्य गोदाम रित्तै
काठमाडौं / दसैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ । जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादन न्यून हुन्छ । हिउँद अन्न सकिएको र वर्षै अन्न पाकी नसकेकाले किसानलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको हो । सोरुकोट, पुलु, श्रीकोट, कालै, रातापानीलगायत खाद्य डिलो ...

साउदीमा स्वतन्‍त्रता : युवतीलाई स्कर्ट लगाएरै घुम्‍ने अनुमति तर पर्यटक महिलालाई मात्र

साउदीमा स्वतन्‍त्रता : युवतीलाई स्कर्ट लगाएरै घुम्‍ने अनुमति तर पर्यटक महिलालाई मात्र
काठमाडौं । साउदी अरेबियाले विदेशी पर्यटकका लागि लचिलो नीति अपनाएको छ । साउदीले पर्यटन क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न ४९ देशका पर्यटकका लागि नयाँ भिसा कार्यक्रम घोषणा गर्ने जनाएको छ । परम्परागत मुस्लिम राज्य साउदीले भ्रमणमा आउने युवतीका लागि समेत अन्य मुलुकमा झैँ स्कर्ट लगाउन पाइने नीति ल्याउँदैछ । पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बुर्का अनिवार्य हुनेछैन । सरकारले...

सांसदको तलबभन्दा भत्ता धेरै

सांसदको तलबभन्दा भत्ता धेरै
काठमान्डाैं / संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ । संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८२३ रुपैयाँ पुगेको छ, जुन सांसदको एक वर्षमा पाएको...

अमेरिकाको सुझाव : नेपाल कतै नढल्कियोस्

अमेरिकाको सुझाव : नेपाल कतै नढल्कियोस्
काठमान्डाै / अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’ बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरा...

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत
काठमान्डाैं / चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् । समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्...

श्रीमतीको यौनधन्दा, श्रीमान नै थिए दलाल

श्रीमतीको यौनधन्दा, श्रीमान नै थिए दलाल
यौनधन्दामा मानिसहरु कतिसम्म लिप्त हुन्छन् भन्ने उदाहरण पछिल्लो समय देखा परेको छ । पहिले पैसा लिएर यौनधन्दा गर्ने र पछि बलात्कारको अभियोग लगाउने धम्की दिएर पैसा असुल्ने गिरोह पक्राउ परेसँगै भारतको मध्य प्रदेशको राजधानी भोपालमा ठूला यौनधन्दाका गिरोहहरु पक्राउ पर्न थालेका छन् । पछिल्लो समय भोपाल प्रहरीको क्राइम ब्रान्चले ९ महिला र ११ पुरुषलाई पक्राउ गरेको छ । भोपालको कोलार इलाकामा एक भाडाको...

बजार अनुगमन गर्न जाँदा व्यापारीको भागाभाग

बजार अनुगमन गर्न जाँदा व्यापारीको भागाभाग
सोलुखुम्बु- जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली ब...

विपन्‍न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट

विपन्‍न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट
१० असोज, काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उ...

धरान–९ का वडाध्यक्षको छोरामाथि कैची प्रहार

धरान–९ का वडाध्यक्षको छोरामाथि कैची प्रहार
 धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फक...

आफ्नै ट्रकले च्याप्दा चालकको निधन !

आफ्नै ट्रकले च्याप्दा चालकको निधन !
दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ । ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ । अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भि...