दाजु भाईको एउटै चितामा अन्त्येष्टी, शोकले गाउँमा बलेन चुलो

दाजु भाईको एउटै चितामा अन्त्येष्टी, शोकले गाउँमा बलेन चुलो
सप्तरी / बैदेशिक रोजगारीमा जान खर्च जुटाउनका लागि १० दिन अघि मात्र बुवा सँगै मजदुरीका लागी काठमाडौं गएका दुई युवा (दाजु, भाई)को आईतबार मृत शरीर यहाँ आईपुग्दा अहिले शम्भुनाथ नगरपालिकाको पुरै कनकपट्टी गाउँ शोकमा डुबेको छ । काठमाडौंको बलाजु स्थित मेलम्ची खानेपानी आयोजनामा मजदुरी पेशामा कार्यरत शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तक...

विराटनगरमा मापसेको तालमा एम्बुलेन्सको साईरन,

विराटनगर, १९ साउन । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने दुई चालकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । अस्पतालमा विरामी पुर्याएर फर्कदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कंचनबारी चोकबाट पक्राउ गरेको हो । प्रहरीले विरामी नभएको एम्बुलेन्स चर्को स्वरमा हर्न बजाउदै जथाभावी चलाउदै गरेको अवस्थामा मापसे चेकिङ्ग गर्दा शनिबार राती विराटनगर ५ कंचनबारीबाट चालक सहित एम्बुलेन्स पक्राउ गरिएको प्रहरील...

विराटनगर रानी मिल्श एरीयामा आफैले बोकेको ब्लेडले आफ्नै घाँटी रेटेपछि…

विराटनगर १९ साउन । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आफैले बोकेको ब्लेडले घाटी रेटेपछि घाइते भई लडेको अवस्थामा आइतबार दिउँसो फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सडकमा लडिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । रक्ताम्य अवस...

प्रहरीले बरामद सामान विराटनगर भन्सारलाई बुझायो

विराटनगर, १९ साउन । प्रहरीले विभिन्न समयमा बरामद गरेका सामान आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार भारतबाट भन्सार छल्दै तस्करी गरेर ल्याइएका सामान नियन्त्रणमा लिएर भन्सार बुझाइएको हो । गत बिहीबार विराटनगर महानगरपालिका–६ केशलिया नहरबाट बरामद भएको ८४ हजार रुपैयाँ बराबरको कपडा र किराना सामान भन्सार बुझाइएको छ । त्यस...

लेखा समितिद्वारा महेन्द्र राजमार्गका सडक अनुगमन

लेखा समितिद्वारा महेन्द्र राजमार्गका सडक  अनुगमन
  विराटनगर, १९ साउन । प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यहाँ अवस्थित पुलमा मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ ।  सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिले सडक र पुलको अनुगमन गरेको हो । समितिमा सभापति शिवनारायण सिंह गन्गाईको नेतृत्वको अनुगमन टोलीले सडक तथा पुलको विषयमा स्थलगत जानकारी बटुलेको हो । सभ...

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
सरकारले साउन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ। आइतबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १.सार्वजनिक खरिद आठौं संशोधन नियामवली २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय २.निवृतिभरण कोष स्थापना नभएसम्म ल...

सुनसरीको इटहरीमा दुर्घटना

इटहरी / सुनसरीको इटहरीमा दुर्घटना हुदा २ जना घाईते भएका छन । को ३३ प ८३३० नम्बरको मोटरसाईकलले पैदलयात्री इटहरी १७ की ३५ बर्षिय अगुंरा भुजेललाई ठक्कर दिएको हो । घाईते भुजेलको इटहरी स्थित एपेक्स अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।मोटरसाईकल चालक जाहगिर अन्सारी समेत घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ

सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम

सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम
बिराटचौक / करिब २ महिनाअघि कालोपत्रे गरिएको सडक भत्किएर हिँडनै नहुने भएपछि मोरङको सुन्दरहरैचा नगरपालिकाको सडकका बिषयमा सांसदहरुले प्रदेशसभामा आवाज उठाएका छन । प्रदेश सभा बैठकमा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राजकुमार ओझाले सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि सार्वजनिक लेखा समितीले शनिबार लोकमार्गको अनुगमन गरेको छ । प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिको टोली...

एम्बुस झै बनेको सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम

एम्बुस झै बनेको सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम
  बिराटचौक / करिब २ महिनाअघि कालोपत्रे गरिएको सडक भत्किएर हिँडनै नहुने भएपछि मोरङको सुन्दरहरैचा नगरपालिकाको सडकका बिषयमा सांसदहरुले प्रदेशसभामा आवाज उठाएका छन । प्रदेश सभा बैठकमा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राजकुमार ओझाले सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि सार्वजनिक लेखा समितीले शनिबार लोकमार्गको अनुगमन गरेको छ । प्रदेश सांसद तथा सार्वजनिक लेखा सम...

भोजपुरका वडाध्यक्ष पाण्डेको मृत्यु

भोजपुरका वडाध्यक्ष पाण्डेको मृत्यु
भोजपुर / भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको ज्यान गएको छ । ७२ वर्षीय पाण्डेको शनिबार साँझ निमोनियाका काे उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएका पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा त्यही उनको मृत्यु भएको प...