अस्पतालको आकस्मिक कक्षको बेडसम्मै कुकुरको रजाँई
मोरङ । चौबिसै घण्टा खुल्ला हुने अस्पतालको आकस्मिक कक्षको बेडमै कुकुरहरु पुग्छन र त्यहिँ सुत्छन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर् मोरङको मंगलबारे अस्पतालको आकस्मिक कक्षको हालत यस्तै छ । जहाँ मानिसको उपचार गरिने आकस्मिक कक्षामा कुकुर आरामले विश्राम गरिरहेका हुन्छन् ।
उनीहरूको विरामी राख्ने बेडमुनि भुइँमा बिश्रामस्थल हुन्छ । उर्लाबारी–३ स्थित मंगलवारे अस्पतालको आकस्मिक कक्षको बेड सम्मै...