झाडीमा दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु
इटहरी धरान सडकखण्डको चारकोशे झाडीमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।
को २९ प ४१९५ नम्बरको पल्सर मोटरसाइकलमा सवार एक व्यक्तिले ना २ च ६६८९ नम्बरको जीपलाई ठक्कर दिएकाले मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–८ बस्ने वर्ष २५ वर्षको सञ्जु अग्रवाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका निमित्त कार्यालय प्...










