मोटरसाइकल ओभरटेक गरेको निहुमा युवकको हत्या गर्ने ४ जना पक्राउ
महेन्द्नगर– कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तको कुटेर हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई शुक्रबार सार्वजनिक गरेको छ ।
अभियुक्त चारै जनाले हत्या गरेको स्वीकार गरेको जिल्...








