धनकुटामा ट्रेलर र टेम्पु दुर्घटना दुई जनाको मृत्यु, दुई जना घाईते
धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे भने, दुई जना घाईते भएका छन् ।
हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट...










