बालुवा ओसार्ने ट्रकसँग २ हजार घूस लिने पाँच प्रहरी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले जिल्ला ट्राफिक कार्यालय, काभ्रेका पाँच जना प्रहरीलाई घुस सहित पक्राउ गरेको छ।
उनिहरुले मेलम्चीदेखि काठमाडौंतर्फ गिट्टी, बालुवा लिई आउने टिप्परसँग राजमार्गको चेक पोष्टमा दुईहजार लिने गरेको भन्ने सुचना पाएपछि अख्तियारले उनीहर माथि निगरानी बढाएको थियो।
काठमाडौँको टङ्गाल स्थित अख्तियार का्र्यालयबाट खटिएको टोलीले विभिन्न चेक पोष्टबाट ५ प्रहरीलाई पक्...








