गोप्य सुचानाको आधारमा प्रहरीले एक सय १२ केजी गाँजा बरामद
उदयपुर । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट सशस्त्र प्रहरीले एक सय १२ केजी गाँजा बरामद गरेको छ । ।
सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज ओसार पसार हुदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प रामपुरबाट खेटेका प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।
सेतो प्लाष्टिक भित्र कुनै गन्ध नआउने गरी प्याक गरेको अवस्थामा बरामद गरेको...











