भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न
काठमान्डाैं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो । पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पन...

काठमाडौंका विद्युतीय तारहरु पुसदेखि भूमिगत गरिने

काठमाडौंका विद्युतीय तारहरु पुसदेखि भूमिगत गरिने
काठमान्डाैं / नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादे...

अब नेपालमै मोटर उत्पादन हुने भयो मोटर कारखाना,लगानी सम्झौता

अब नेपालमै मोटर उत्पादन हुने भयो मोटर कारखाना,लगानी सम्झौता
काठमाडौँ । रुपन्देहीको मोतीपुरमा सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्न कोरियाली लगानीकर्ता र लगानी बोर्ड नेपालबीच परियोजना लगानीसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित कोरियाको मोर्टरेक्स कम्पनी र बोर्डबीच विभिन्न चरणका वार्ता तथा छलफलपछि एक तहको सम्झौता भएको बोर्डले जनाएको छ । १० अर्ब ५४ करोड ९१० करोड ५० लाख अमेरिकी डलर० लागत अनुमान ...

बलात्कार आरोपमा सप्तरीबाट वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा सप्तरीबाट वडाध्यक्ष   पक्राउ
स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए । पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्ष सहित अर्का १ जनाले जबर...

प्रदेश एकमा पर्शुराम बस्नेतलाई सदस्य सचिव बनाउँने तयारी

प्रदेश एकमा  पर्शुराम बस्नेतलाई सदस्य सचिव बनाउँने तयारी
विराटनगर ।  विराटनगरका  पर्शुराम बस्नेतलाई १ नम्बर प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको सदस्यसचिव बनाउने भएको छ । खेलकुदका कुनै पनि गतिबिधिमा संलग्न नभए पनि नेकपाका नेताहरूसँगको पहुँच र आर्थिक चलखेल गर्न सक्ने हैसियतका आधारमा बस्नेतलाई प्रदेश सरकारले सदस्य सचिव नियुक्त गर्न लागेको हो । नेताहरूको दबाब आएको भन्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले बस्नेतलाई सदस्य सचिव नियुक्ति गर्न लागेका हु...

विराटनगर बिमानस्थल स्तरोन्नतिको बढाउन एक कराेड बजेट विनियाेजन

विराटनगर बिमानस्थल स्तरोन्नतिको  बढाउन एक कराेड  बजेट विनियाेजन
विराटनगर/ विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन  लागि तत्काल एक कराेड रूपैयाँ बजेट विनियाेजन भएकाे हाे । आन्तरिक विमानस्थलको विकास तथा विस्तार गर्ने निती अनुरुप आर्थिक वर्ष २०७६–७७ को बजेटबाट एक करोड रुपैयाँ विनियोजन गरिएको कर्पाेरेट निर्देशनालयले विराटनगर विमानस्थललाई पठाएको पत्रमा उल्लेख छ । नागरिक स्तरबाट विमानस्थल स्तरोन्नतिका लागि पहल भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त...

भोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा
काठमाडौं - सरकारले बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । भोली बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् । धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत...

मजदुरको आत्महत्याको विरोधमा मारुती सिमेन्ट उद्योग बन्द,

मजदुरको आत्महत्याको विरोधमा मारुती सिमेन्ट उद्योग बन्द,
 उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूर...

चिठ्ठा पर्‍यो भन्दै झण्डै १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ

चिठ्ठा पर्‍यो भन्दै झण्डै १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं । चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्ट व्यवसायीसमेत छन् । भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका ...

हात्तीको आक्रमणबाट २ जनाको मृत्यु।

हात्तीको आक्रमणबाट २ जनाको मृत्यु।
 महाकाली नगरपालिका २ मा हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट र्घाते भएका छन् । घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्याल...