आज १९ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आफन्तहरूको माझमा रमाइलो समय व्यतीत हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
वृष । कार्यक्षेत्रमा आएका बाधाहरूलाई पन्छ्याउँदै लगनशीलताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोला। अनावश्यक किनमेल गर्दा खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २...











