आज २३ फाल्गुण २०८१ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा धैर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। जग्गा जमिन सम्बन्धी समस्याहरु सुल्झिनेछन्। व्यापारमा पारदर्शिता राख्नुहोला। बोलिको विपरीत अर्थ लाग्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष । कार्यको सन्दर्भमा अधिकारीहरूबाट अनुकूल आश्वासन मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रह...










